यसरी बनाइन्छ जाडोमा खाने नेवारी परिकार सन्याखुन्या
काठमाडौं । खासमा भन्ने हो भने नेवारी परिकारहरु माछा-मासु बिना अपूरै हुन्छन् । नेवारी परिकार र मासु एकअर्काका परिपूरकजस्तै हुन् । जाडोयाममा मासुबाट बनाइने एक परिकार हो सन्याखुन्या ।
राँगाको खुट्टाको मासुबाट बनाइने यो परिकारमा स्वादको …
भक्तपुर– मध्यपुरथिमिको निगुः पुखु अर्थात दुई पोखरीको डिलमा उभिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल नेवारी परिकारहरुको स्वाद लिँदै भने, “क्या स्वादिलो नेवारी परिकार ।” नेवारी परिकारको स्वाद चाख्न वः फेस्टिभलमा सहभागी हुन आएको भीड देखेर ढकाललाई उत्साहित भएका थिए। उनले स्थानीय परिकार, परिवेश, सम्पदा क्षेत्र पर्यटनको विकास गर्ने उद्देश्यले नगरपालिकाले […]
बारा नेवारी समुदायको लोकप्रिय परिकार हो । नेपाल भाषामा वः भनिने यो परिकार मास वा मुगीको दालबाट बनाइन्छ । बारालाई दैनिक बनाएर पनि खान सकिन्छ । यद्यपि यो नेवार समुदायका जात्रा र चाडपर्वमा भने अनिवार्य मानिन्छ । पकाउने तरिका मास वा मुगीलाई पकाउनु एक दिनअघि पानीमा भिजाएर राख्ने गरिन्छ । त्यसपछि सिलौटो वा ग्याण्डर मेसिनमा […]
नेवारी परिकार भन्नेबित्तिकै मांसाहारी परिकार मात्रै हुन्छ भन्ने बुझाइ थियो, तर नेवारी परिकारमा शाकाहारी परिकार पनि धेरै पाइन्छन्
ललितपुरको पाटनमा ‘बुलाल नेवारी खाजाघर’ सञ्चालन भएको चार दशकभन्दा धेरै भयो । पहिले यस...
काठमाडौं । छुयाला अर्थात् छोयला राँगाको मासुलाई पोलेर बनाइने विशेष नेवारी परिकार हो । नेवार समुदायको भोजभतेरमा यो नछुट्ने खानेकुरा हो । छोयला बनाउने खास तरिका हुन्छ । राँगाको फलमासु अर्थात् छाला र हाड नभएको मासु पहिले ठीक गर्नुपर्छ । त्यसरी छुट्याइएको मासुलाई लामो डोरीजस्तो गरी काट्ने गरिन्छ । त्यसपछि त्यसलाई दुसु (दुवै साइड सियोजस्तो […]
काठमाडौं । सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । सम्यबजी सेटमा करिब १० थरी परिकार हुन्छन् । यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो । जहाँ बजीको अर्थ चिउरा हो । यसलाई सितन वा स्न्याक्स जस्तै पनि मान्ने गरिएको छ, जुन कुनै मुख्य भोजन अगाडि गरिन्छ । संस्कृतिविद्हरुका अनुसार हाम्रो शरीर जसरी पञ्चतत्वले बनेको छ, त्यस्तै […]
काठमाडौँ : वसन्तपुरको फराकिलो आँगनबाट कुमारीघरतिर लागेपछि देखिन्छ लाखें रेष्टुरेन्ट। लाखें पस्ने सानो गल्लीभित्रै छ बिहार। अनि वरपर छन् नेवारी परम्परागत घरहरु। यिनै घरमध्ये एउटाको भुइँतल्लामा १२ नबज्दै आइपुग्छन्, अन्जना र कमला शाक्य। हातभरि हुन्छ भान्छालाई चाहिने सबै सरसामानका झोला। अनि १२ बजेदेखि जुट्छन् नेवारी परिकार बनाउन।
'भम्चा भुतू' अन्जना…
नेवार समुदायलाई खानाको सोखिन मानिन्छ । परम्परादेखि नै नेवार समुदाय खानेकुराको विविधताका लागि प्रख्यात छ । नेवारी परिकार अन्य समुदायका मानिसले पनि मन पराउने गरेका छन् । यस्ता छन् केही नेवारी परिकार ।