नेवारी परिकार बारा कसरी पकाउने ?

बारा नेवारी समुदायको लोकप्रिय परिकार हो । नेपाल भाषामा वः भनिने यो परिकार मास वा मुगीको दालबाट बनाइन्छ । बारालाई दैनिक बनाएर पनि खान सकिन्छ । यद्यपि यो नेवार समुदायका जात्रा र चाडपर्वमा भने अनिवार्य मानिन्छ । पकाउने तरिका मास वा मुगीलाई पकाउनु एक दिनअघि पानीमा भिजाएर राख्ने गरिन्छ । त्यसपछि सिलौटो वा ग्याण्डर मेसिनमा […]

सम्बन्धित सामग्री

खाना अध्याय: समयबजी फ्युजन

‘धान आयो गुठीधान सक्यो सिठी’नेवार जातिमा खानाको परिकार कसरी खाने ? कहिले खाने ? त्यसको आ–आफ्नै नीतिनियम छ । सहरीकरणसँगै फेरिएको जीवनशैली र व्यावसायिकताले सबैखाले नेवारी परिकार बाह्रैमास पाइन थालेको छ । तर, योमरी गर्मीमा अनि चटामरी र बारा (वः) जाडो मौसममा खाने जिनिस होइन । चन्द्रमासको तिथिमितिअनुसारका जात्रापर्व र सांस्कृतिक अवसरअनुसार फरक–फरक नेवारी परिकार खाइन्छ वा खानुपर्छ ।