काठमाडौं । सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । सम्यबजी सेटमा करिब १० थरी परिकार हुन्छन् । यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो । जहाँ बजीको अर्थ चिउरा हो । यसलाई सितन वा स्न्याक्स जस्तै पनि मान्ने गरिएको छ, जुन कुनै मुख्य भोजन अगाडि गरिन्छ । संस्कृतिविद्हरुका अनुसार हाम्रो शरीर जसरी पञ्चतत्वले बनेको छ, त्यस्तै […]