काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस समितिले सांसद र छात्रातर्फ त्रिभुवन विश्वविद्यालय (त्रिवि) टपरलाई सम्मान गरेको छ । आज (सोमबार) बिहान पद्यकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस समितिद्वारा आयोजिक सम्मान कार्यक्रममार्फत सांसद र त्रिवि टपरलाई सम्मान गरिएको हो । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले पद्यकन्या […]