त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल हटाऊ : सांसद सुमना श्रेष्ठ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राडा शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले सो माग गरेकी हुन्।सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्।उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो