संघारमा आइरहेको स्थानीय तहको निर्वाचनमा श्रमिकका सवाललाई लिएर राजनीतिक दललाई ध्यानाकर्षण गराउन जरुरी छ । राजनीतिक दलले निर्वाचनका क्रममा केन्द्रीय र स्थानीय तहबाट तथा स्वयं उम्मेदवारबाट पनि जारी गरिने चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रमा श्रमिकका सवाललाई सम्बोधन गराउन र पार्टी तथा उम्मेदवारलाई प्रतिबद्धता व्यक्त गराउन विशेषतः ट्रेड युनियनले भूमिका निर्वाह गर्न आवश्यक छ । मुलुकको आर्थिक–सामाजिक […]
The post स्थानीय तहको निर्वाचन र श्रमिकका सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक.