गोरखा । गोरखा धार्चे–१ यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान बिहान ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । उक्त क्षेत्रमा बाटो बन्द भएकोले कुनै मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक जिल्ला अधिकारी नेत्र प्रकाश शर्माले जानकारी दिए । पहिरोबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको […]
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् । सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको […]
On the morning of 12 August 1997, Gulshan Kumar, owner of 'T-Series', went to a temple in Andheri, Mumbai, for his usual prayers. As he was leaving after darshan, he was shot at indiscriminately.After being shot, he ran into a nearby public toilet to save his life. The attackers followed him there and rained bullets on him. He died on the spot with a total of 16 bullets.During the shooting, the attackers' mobile phone was on. The attacker was ordered to keep the phone on so that the person on the other end could hear all the events live. The...
विश्व मधुमेह दिवसको अवसरमा नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर आयोजना गर्ने भएको छ।
वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने उद्देश्यले स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमलाले वीरगञ्जस्थित श्रीसिया नदीको किनारमा अनुगमन गरेका छन्। छठ पर्वको तयारी, नदी किनारको व्यवस्थापन, श्रद्धालु भक्तजनको सुरक्षा तथा पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा जानकारी लिन धमलाले स्थलगत अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले […]