एभरेस्ट अस्पताल आज मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर

विश्व मधुमेह दिवसको अवसरमा नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्‍याउने सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह स्वास्थ्य सम्बन्धी  निःशुल्क शिविर आयोजना गर्ने भएको छ।