गोरखा । गोरखा धार्चे–१ यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान बिहान ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । उक्त क्षेत्रमा बाटो बन्द भएकोले कुनै मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक जिल्ला अधिकारी नेत्र प्रकाश शर्माले जानकारी दिए । पहिरोबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको […]