छठ पर्वको तयारी अनुगमनमा ऋषि धमला, भन्सार छुट र सुरक्षा व्यवस्थामा जोड

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने उद्देश्यले स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमलाले वीरगञ्जस्थित श्रीसिया नदीको किनारमा अनुगमन गरेका छन्। छठ पर्वको तयारी, नदी किनारको व्यवस्थापन, श्रद्धालु भक्तजनको सुरक्षा तथा पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा जानकारी लिन धमलाले स्थलगत अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले […]