अर्जुन बस्नेत भोजपुर-सडक सञ्जाल जोडिएको दशक बिते पनि उत्तरी ग्रामीण भेगका अधिकांश स्थानमा अझै पनि पुल छैन । फड्के पुलको सहायताले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । काठ, मुढा, बाँसबाट बनाइएका फड्के यहाँको खोलानाला तर्ने माध्यम हो । हिउँदयाममा भन्दा वर्षात्को भेलबाढीले पुराना कमजोर फड्के पुल नै बगाउँछ । मानिसहरू ज्यानै जोखिम मोलेर खोला वारपार गर्छन् […]