म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने भएका कारण यात्रु तथा सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो साेही सडकखण्डमा सामान्य वर्षा […]