तस्वीर : भारी बोकेर जोखिमपूर्ण यात्रा गरिरहेका युवती

बेसिसहरदेखि चामेका लागि भारी बोकेर जोखिमपूर्ण यात्रा गरिरहेका युवती । गत जेठ १४ गते आएको वर्षाका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा सामान ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर : रासस