काठमाडौं : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला पारेको छ।
सेनाले तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये एक नेपाली र एक कोरियनको शव निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको छ। पोखरास्थित सेनाको सेकेण्ड