शिशुको शव फेला

अर्घाखाँचीको सन्धिखर्कमा शिशुको बेवारिसे शव फेला परेको छ।

सम्बन्धित सामग्री

सुर्खेतमा नवजात शिशुको शव फेला

५ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक नवजात शिशुको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका -७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो । बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा […]

नवजात शिशुको शव फेला

सिराहा– सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका-८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशुको शव शनिबार बिहान फेला परेको हो । छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रकृया पुरा […]

झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी...

झापाको पालिया खोलामा शिशुको शव फेला

काठमाडौँ,२० साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ […]

झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

फोहोरको डंगुरमा साल नालसहितको नवजात शिशुको शव फेला

काठमाडौंको मैतीदेवीमा साल नालसहितको शिशुको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित धोबीखोला करिडोर सडकखण्डको छेउमा थुपारिएको फोहरको डंगुरमा साल नालसहितको नवजात शिशुको शव फेला परेको हो । महानगरीय प्रहरी...

धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

काठमाडौं : धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका-३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए। शवलाई महानगरीय…

धोबीखोलामा नवजात शिशुको शव फेला

काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । बिहिबार धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला

काठमाडौं : काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ। आज विहान नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ।  प्रहरीले मृतक बालिका रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला

सिरहा । सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको छ । कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव फेला परेको हो ।बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि शिशुलाई इनारबाट निकालिएको छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार