युवकको शव फेला

पाटन नगरपालिका–३ र ६ को सीमा सैन्देउ नजिकै सुर्नया नदीमा एक युवकको शव फेला परेको छ। नदी किनारमा करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

सिरहाको गोलबजारमा युवकको शव फेला

सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ। गागन खोलाकिनारको झाडीमा शव देखेपछि...

महोत्तरीमा युवकको शव फेला

जनकपुरधाम – महोत्तरीको पिपरामा एक युवकको शव फेला परेको छ। बिहिबार बिहान करिब साढे ६ बजे जिल्लाको पिपरा गाउँपालिका ५ चाँदनी चोकस्थित जनकपुरधाम जलेश्वर सडकखण्डको उत्तर साईडको कल्भटमा जमेको पानिमा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। करिब २५/३० बर्षको तराई मुलुकको जस्तो देखिने पुरूषको शव फेला परेको तथा शवलाई पोस्टमार्टमका लागि […]

धनुषामा युवकको शव फेला

जनकपुरधाम – धनुषामा गोली तथा चाकु प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ। धनुषाको हंसपुर नगरपालिका–७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका १८ वर्षीय विजय महराको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। स्थानीयले शव देखेपछि बिहान करिब ११ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेका थिए। प्रहरी उपरीक्षक रजौरेले […]

नेपालगञ्ज विमानस्थल नजिकै एक युवकको शव फेला

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ।

नवलपरासीको नहरमा एक युवकको शव फेला

सोमबार दिउँसो पश्चिम नवलपरासी प्रहरीले नहरमा एक जना  युवकको शव फेला पारेको छ ।  जिल्लाको  प्रतापुर गाउँपालिका – ७ सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्र  (पावर हाउस) को पुर्व तर्फ गण्डक नहरमा अन्दाजी २५  बर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।  अन्दाजी ५  फिट  ७ ईन्च उचाई भएको, निलो रंगको पाइन्ट लगाएको  शव फेला परे पनि अहिले साँझ सम्म पहिचान हुन नसकेकाले  उल्लेखित हुलिया भएको कसैको आफन्त  हराएको भए प्रहर

केराबारीमा एक युवकको शव फेला

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ । वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । मृतकको घाँटी र गालामा चोट लागेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । सोमबार बिहान १० बजे […]

युवकको शव फेला

बैतडी जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए ।

युवकको शव फेला

बैतडी । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव […]

जनकपुरमा एक युवकको शव फेला

धनुषाको जनकपुरमा एक युवकको शव फेला परेको छ । उप–महानगरपालिका–८ रामानन्द चोकमा नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

जनकपुरमा युवकको शव फेला

जनकपुर – जनकपुरधाममा एक युवकको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्द चोक स्थित सडकको छेउमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । फेला परेको शवको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक […]