धादिङमा एक वृद्धाको शव फेला

धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो ।  प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित सामग्री

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला

बरहथवा– सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका-४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् ।  घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले […]

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन्।

कञ्चनपुरमा एक वृद्धाको शव फेला, हत्या गरिएको आशंका

कैलाली । कञ्चनपुरमा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा सोही ठाउँकी अन्दाजी ६० वर्षीया नन्दा (नारु) देवी जोशीको शव फेला परेको हो । आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]

घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला

वृद्ध महिला घरभित्रै आगोले जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

रुकुम पश्चिममा सातादिन अघि हराएकी वृद्धा मृत फेला

एक सातादेखि घरबाट हराएकी मुसीकोट नगरपालिका–१३, की एक वृद्धाको शव फेला परेको छ । लामिडाँडाकी ७३ वर्षीया कलि रोका वडा नम्बर १३ कै दोपाई–हाईवाङ सडक खण्डमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी फागुन २१ गतेदेखि घरबाट सम्पर्कविहिन भएकी थिइन् ।

रुकुम पश्चिममा सातादिन अघि हराएकी वृद्धा मृत फेला

एक सातादेखि घरबाट हराएकी मुसीकोट नगरपालिका–१३, की एक वृद्धाको शव फेला परेको छ । लामिडाँडाकी ७३ वर्षीया कलि रोका वडा नम्बर १३ कै दोपाई–हाईवाङ सडक खण्डमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी फागुन २१ गतेदेखि घरबाट सम्पर्कविहिन भएकी थिइन् ।

कञ्चनपुरमा घरभित्रै वृद्धाको शव फेला

पुर्नवास नगरपालिका–१ ढक्का हिरापुरका ७१ वर्षीय खण्टी भुल आज घरभित्रै मृत अवस्थामा फेला परेकी छन्। घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशङ्का गरिएको छ। शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ।

८३ वर्षीया वृद्धाको शव फेला

बेपत्ता भएको ५ दिनपछि एक ८३ वर्षीया वृद्धाका शव रतुवा माई वृक्षरोपण आयोजनको जङ्गल क्षेत्रमा फेला परेको छ ।

क्षतविच्छेत अवस्थामा वृद्धाको शव फेला

सम्पर्क विहीन बनेको तीन दिनपछि खोटाङमा एक वृद्धा मृत भेटिएकी छन् । बिना जानकारी पारिवारिक सम्पर्क विहीन बनेकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ७१ वर्षीय भक्तीमायाँ राई बिहीबार साँझ मृत भेटिएकी हुन्।