जोगबनी-किमाथांका त्रिदेशीय व्यापारिक मार्ग : ६ वर्षमा ८ किमी मात्रै कालोपत्रे - Naya Patrika
प्रदेश नं. १ को महत्वाकांक्षी आयोजना विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने ६ लेनको व्यापारिक लोकमार्गको ६ वर्षमा ८ किमी मात्र कालोपत्रे भएको छ । २०६९/२०७० मा सुरु भएको परियोजना...पूरा पढ्नुहोस् »
धनुषाको जटही–जनकपुरधाम–ढल्केवरसम्म ६ लेन व्यापारिक मार्ग सडकखण्डको विस्तार करिब करिब टुंगिए पनि ठाउँठाउँमा सडक विस्तारकै अनुभूति गर्न नसकिने अवस्था छ । सवारी चाप बढेपछि सरकारले व्यापारिक मार्गको रुपमा सडक विस्तारको आयोजना अघि बढाएको थियो । तर ठाउँठाउँमा सडक विस्तारले पूर्णता पाउन सकेको छैन । ४० मिलोमिटर लामो सडकमध्ये ३२.५ किलोमिटर कालोपत्रे भइसकेको छ । केही पुल पुलेसा र जनकपुरधाम नगरभित्रको सडक निर्माण हुँदैछ । यस आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्च
२२ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित ड्राइपोर्ट, आईसीपी, वीरगञ्ज भन्सार कार्यालयदेखि पथलैयासम्म सवारी चाप अत्यधिक छ । मालबाहक, सार्वजनिक र निजी सवारी मात्रै हैन, भारतीय सवारी साधन पनि यो खण्डमा कुद्छन् । सवारी साधनलाई सरल तरिकाले आवतजावत गर्न मिलोस् भनेर व्यापारिक मार्ग विस्तार अयोजना (वीरगञ्ज पथलैया सडक) को काम आर्थिक वर्ष २०७२/७३ बाटै शुरु भएको हो […]