त्रिदेशीय व्यापारिक मार्ग विस्तार, ६ वर्षमा ८ किमि मात्रै कालोपत्रे - Naya Patrika

प्रदेश १ को महत्वाकांक्षी आयोजना विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने ६ लेनको व्यापारिक लोकमार्ग ६ वर्षमा ८ किलोमिटर मात्र कालोपत्रे भएको छ । ०६९/७० मा सुरु भएको परियोजना हालसम्म ८...पूरा पढ्नुहोस् »