२२ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित ड्राइपोर्ट, आईसीपी, वीरगञ्ज भन्सार कार्यालयदेखि पथलैयासम्म सवारी चाप अत्यधिक छ । मालबाहक, सार्वजनिक र निजी सवारी मात्रै हैन, भारतीय सवारी साधन पनि यो खण्डमा कुद्छन् । सवारी साधनलाई सरल तरिकाले आवतजावत गर्न मिलोस् भनेर व्यापारिक मार्ग विस्तार अयोजना (वीरगञ्ज पथलैया सडक) को काम आर्थिक वर्ष २०७२/७३ बाटै शुरु भएको हो […]