लुक्ला दुर्घटनामा मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइयो :: Pahilopost.com

काठमाडौँः लुक्ला दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइएको छ। कैलाश एयरको हेलिकोप्टरबाट शव परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको हो।  दुर्घटनामा समिट एयरको को–पाइलट सुनील ढुङ्गाना र नेपाल प्रहरीका असइ राम बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो। यस्तै, उपचारका क्रममा अर्का असई रुद्र बहादुर

सम्बन्धित सामग्री

शुक्रराज ट्रपिकललाई ३ सय शय्यासहित शिक्षण अस्पताल बनाइने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ।

शुक्रराज ट्रपिकललाई ३ सय शय्यासहित शिक्षण अस्पताल बनाइने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ।

केयूले हजार शय्याको शिक्षण अस्पताल बनाउने

काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा.डा. भोला थापाले हजार शय्याको शिक्षण अस्पताल बनाउने घोषणा गरेका छन् । मंगलबार आयोजित २९औँ दीक्षान्त समारोहमा उनले केयूले हजार शय्याको मल्टीस्पेसियालिटी शिक्षण अस्पताल बनाउने बताएका...

दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्दै

कालीकोट – राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । दैलेखको आठबिस नगरपालिका र जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चार वर्षअघि भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो । सम्झौता अनुसार राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको प्रकृया अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपक...

नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे लिङ्देन

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। अस्वस्थ भई त्रिवि शिक्षण अस्पताल पुगेका नेपाललाई भेट्न लिङ्देन बुधबार त्यहाँ पुगेका हुन्। नेपाल दुई दिनदेखि अस्पतालमा उपचाररत छन्।

पोखरा विश्वविद्यालयले सुरु गर्यो शिक्षण अस्पताल

पोखरा विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं. ३० स्थित खुदी, ढुंगेपाटनमा रहेको विश्वविद्यालयकोे केन्द्रीय कार्यालय परिसरमा अस्पताल संचालनमा आएको हो ।  पहिलो चरणमा आजदेखि बहिरंग...

शिक्षण अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज अवलोकन गर्न पुगेका छन्।उनी बालबालिकालाई कोरोना भाइरसविरुद्धको अमेरिकी फाइजर खोप लगाउन थालिएको अवस्थाको अवलोकन गर्न त्यहाँ पुगेका हुन्। अमेरिकी मन्त्रीसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडा, अमेरिकी राजदूत र्‍याण्डी बेरीलगायत शिक्षण अस्पताल पुगेका थिए। हेर्नुहोस् फोटो

बिक्री गरियो पोखराकाे मणिपाल शिक्षण अस्पताल

मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि.ले पोखरामा सञ्चालन गरेको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले अस्पतालको स्वामित्व लिएका...

शिक्षण अस्पताल कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन लिक्विड अक्सिजन बोकेको ट्याङकर आइतबार अस्पताल परिसरमा आइपुगेको हो।वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको शिक्षण अस्पताल कोहलपुरका प्रशाशन प्रमुख सँजय पन्तले जानकारी दिए।लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको हो। लुम्बिनी प्

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईसीयू र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना संक्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शय्याको आईसीयु तथा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर ...