केयूले हजार शय्याको शिक्षण अस्पताल बनाउने

काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा.डा. भोला थापाले हजार शय्याको शिक्षण अस्पताल बनाउने घोषणा गरेका छन् । मंगलबार आयोजित २९औँ दीक्षान्त समारोहमा उनले केयूले हजार शय्याको मल्टीस्पेसियालिटी शिक्षण अस्पताल बनाउने बताएका...

सम्बन्धित सामग्री

कान्ति बाल अस्पताल हजार शड्ढयाको बनाउने कार्ययोजना मन्त्रालयमै थन्कियो

बालबालिकाको मात्र उपचार हुने देशकै ठूलो सरकारी अस्पताल कान्ति बाल अस्पतालले बेडको अभाव देखाउँदै बिरामीलाई निजीतिर पठाउने गरेका घटना पटक–पटक दोहोरिएका छन् । तर, कान्तिलाई हजार शड्ढयाको बनाउने कार्ययोजना भने स्वास्थ्य...

३३४५ अस्पताल बनाउने निर्णय अलपत्र

काठमाडौं । ३ हजार ३ सय ४५ वटा साना तथा मझौला अस्पताल बनाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको छ । स्वास्थ्य सेवामा भएका व्यवस्था र कार्यान्वयनमा आएका ढिलासुस्तीलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलले मात्र नपुग्ने भएकै कारण स्थानीय तथा प्रादेशिक सरकारको पनि उत्तिकै भूमिका महत्वपूर्ण हुने हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिकका लागि […]

कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउने तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताउनुभएको छ । आज यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]

अस्थायी अस्पताल बनाउने प्रधानमन्त्रीको निर्देशन अलपत्र

१८ असार, काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि हजार शैय्याको अस्थायी अस्पताल बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन अझै कार्यान्वयन नभएको पाइएको छ । दोस्रो लहरको संक्रमण फैलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २० वैशाखमा देशबासीलाई सम्बोधन गर्दै नेपाली सेनालाई अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र […]

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

टिचिङ, वीर र पाटन पूर्ण कोरोना अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका मुख्य तीन ठूला अस्पताल टिचिङ, वीर र पाटनलाई पूरै कोभिड अस्पतालका रूपमा प्रयोग गरिने जनाएको छ। मंगलबार आयोजित भर्चुअल कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राजधानीमा थप ५ सय हाइडिपेन्डेन्सी युनिट थप गर्ने, काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र निजी अस्पतालको ७५ प्रतिशत बेड कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय भएको बताए। अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डर माग भएकोमा १० हजार मात्र आपूर्ति भएकाले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढेको उनले जानकारी द...

गुजरातमा हजार बेडको कोरोना अस्पताल बनाउँदै रिलायन्स, निःशुल्क उपचार

एजेन्सी। रिलायन्स फाउन्डेसनले भारतको गुजरातमा हजार बेडको कोरोना अस्पताल बनाउने घोषणा गरेको छ। अस्पतालमा बिरामीको निःशुल्क उपचार हुने पनि फाउन्डेसनले बताएको छ। चार सय बेडको कोभिड केयर सेन्टर एक साताभित्र सरकारी डेन्टल अस्पताल परिसरमा तयार पारिसक्ने पनि फाउन्डेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसपछि ६ सय बेडको केन्द्र गुजरातको जामनगरमा दुई सातामा तयार पार्ने बताइएको छ।