डोटी : डोटीका मुक्त हलियाको जमिन खरिद गर्दा आर्थिक अनियमितता भएको भेटिएको छ। भौतिक पूर्वाधार नभएका ठाउँमा महँगो मूल्यमा जमिन खरिद गराएर आर्थिक अनियमितता गरेको पाइएको हो।
मुक्त हलियाका लागि यातायात, शिक्षा, विद्युत्, स्वास्थ्य, रोजगारी र अन्य आय-आर्जनका अवसरहरुको पहुँच भएको ठाउँमा जमिन किन्नुपर्ने मुक्त हलिया पुनर्स्&z...