काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले चालु आर्थिक वर्षभित्रै हलियाको पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार सिंहदरवारमा भएको मुक्त हलिया पुनर्स्थापनासम्बन्धी अन्तरक्रियामा मन्त्री खनालले मुक्त हलियाको यसै आर्थिक वर्षभित्र पुनर्स्थापना गरिसक्ने गरी काम गर्न मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारी...