अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी

कञ्चनपुर : सरकारले २०६५ भदौ २१ गते हलियामुक्त घोषणा गरी पुनर्स्थापना प्रकृया अघि बढाएपनि अझै ३८ प्रतिशत हलियाको पुनर्स्थापना बाँकी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।  राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक सहयोगमा सार्वजनिक गरेको ‘मुक्त हलियाको एकीकृत तथ्याङ्क...