काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जति सकिन्छ उति छिटो संसदलाई विघटन गरी नयाँ जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताएका छन्। आइतवार बिहान ट्वीट्मार्फत थापाले यस्तो बताएका हुन्।
अध्यक्ष थापाले सत्तामा अदालत सहभागी भएको दृश्य हेरेर बस्दा संविधान र प्रणाली समाप्तितिर जानेसमेत बताएका छन्। 'जति सकिन्छ…