रेल सञ्चालनका लागि ‘स्पिड टेस्ट’ पूरा

सरकारले कुर्था–जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको छ । रेल सञ्चालनका लागि आइतबार रेल्वे ट्र्याकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको छ । योसँगै रेल सञ्चालनको प्राविधिक तयारी पूरा भएको हो ।केही औपचारिक तयारीमध्ये प्राविधिक तयारी पूरा भएको रेल विभागका महानिर्देशक दीपक भट्टराईले बताए । उनले भने, ‘ट्र्याकको परीक्षण पूरा भएको छ । अब सर्टिफिकेसनको […]

सम्बन्धित सामग्री

बथनाहा-विराटनगर रेल सञ्चालन गर्ने सहमति

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म मालबाहक रेल सञ्चालनका लागि सहमति भएको छ। उद्योग संगठन मोरङले रेल सञ्चालनका विषयमा आयोजना गरेको छलफलमा नेपाल र भारत दुबै पक्ष चाँडै रेल सञ्चालन गर्न सहमत भएका हुन्।...

१६ गतेदेखी रेल सञ्चालन : देउवा र माेदीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । सरकारले झन्डै डेढ वर्ष अगाडि भारतबाट ल्याएर सञ्चालन हुन नसक्दा थन्किएर बसेको रेल औपचारिक रूपमा सञ्चालनका लागि उद्घाटनको गृहकार्य थालेको छ । सरकारले रेल सञ्चालनका लागि गत १ फागुनदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालन गर्दै आएकोमा अब औपचारिक रूपमा उद्घाटन गरेर व्यावसायिक रूपमा नै सञ्चालन गर्न लागिएको हो । जयनगर–कुर्था खण्डमा चल्ने रेलको […] The post १६ गतेदेखी रेल सञ्चालन : देउवा र माेदीले भर्चुअल उद्घाटन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

कानुन अभावले गुडेन रेल

भारत सरकारले जयनगर–कुर्था सीमापार रेल खण्ड शुक्रबार हस्तान्तरण गरेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।तर, रेल सञ्चालनका लागि रेलसमेत आयात भइसकेको भए पनि कानुन अभावका कारण रेल सञ्चालन हुने टुंगो छैन । संसदमा पेश भए पनि रेल अध्यादेश फिर्ता भएसँगै कानुन अभावमा रेल सञ्चालनमा अन्योल भएको हो ।रेल सञ्चालनका लागि आवश्यक आन्तरिक प्राविधिक तयारी पूरा भए पनि कानुन अभावमा सञ्चालनका लागि समय लाग्ने रेल विभा

कानुन नहुँदा रेल सञ्चालनमा अन्योल

भारत सरकारले जयनगर–कुर्था सीमापार रेल खण्ड शुक्रबार हस्तान्तरण गरेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । तर, रेल सञ्चालनका लागि रेलसमेत आयात भइसकेको भए पनि कानुन अभावका कारण रेल सञ्चालन हुने टुंगो छैन । संसदमा पेश भए पनि रेल अध्यादेश फिर्ता भएसँगै कानुन […]

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । […]

रेल सञ्चालन तयारी

सरकारले नौ महिनाअघि भारतबाट ल्याएर थन्क्याएको रेल सञ्चालनको तयारी सुरु गरेको छ ।रेल सञ्चालनका लागि कुर्था–जनकपुर–जयनगर खण्डमा आइतबार रेल्वे ट्रयाकको स्पिड ट्रायल टेस्ट गर्न लागेको छ । भारत सरकारले ट्रयाक बुझाउने तयारी गरेकाले गर्दा ट्रयाक टेस्ट गरेर भारत सरकारले नेपाल हस्तान्तरण गर्न लागेको हो । “कति गतिमा रेल सञ्चालन गर्न सकिन्छ, सोही अनुसार ट्रयाक तयार […]

हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा

वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । उनले सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै प्रतिष्ठान मातहतका हेटौंडा ...

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

काठमाडौं, जेठ २०। कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे […]

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार

रेल सञ्चालन वैशाखभित्रै

जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी र भारतीय कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको छ ।गत असोजमा आएर झण्डै ६ महिनादेखि थन्किएको रेल सञ्चालनका लागि सम्झौता भएको हो । नेपाल सरकारले निर्णय गरेबमोजिम परराष्ट्र मन्त्रालय हुँदै भारत सरकारसँगको सहकार्यमा दुई देशबीच सरकार–सरकार (जीटुजी) गत साता सम्झौता भएको महाप्रबन्धक गुरु भट्टराईले बताए । महाप्रबन्धक भट्टराईका अनुसार, सो […]