दाङ । दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएकाे छ । कोरोना संक्रमणकाे जाेखिम कायमै भएकाले जारी लकडाउनलाई असार ३१ गते सम्म लम्ब्याइएकाे जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
असार मसान्त चलिरहेकाले स्थानिय तहका प्रमुखहरूको व्यस्तताका कारण आज जिल्ला...