रूपन्देहीमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लागि लम्ब्याइएको हो । यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो । डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा निषेधाज्ञा २१ असारसम्म लम्बियो, सवारी साधन सञ्चालन हुने

कञ्चनपुरमा जारी निषेधाज्ञा २१ असारसम्म लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार २१ असार राति १२ सम्मका लागि निषेधाज्ञा लम्बिएको हो

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान […]

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]

कञ्चनपुरमा एक साता लम्बियो निषेधाज्ञा, हप्तामा ४ दिन खाद्यान्‍न पसल खुल्ने

कञ्चनपुरमा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार ७ असारसम्मलाई निषेधाज्ञा थप गरिएको हो

कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बिहीबार बसेको बैठकले ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए

मकवानपुरमा निषेधाज्ञा लम्बियो

मकवानपुर : मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ। बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले कोरोना संक्रमणमा कमी नआएको भन्दै जेठ ३१ गतेसम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।यसअघि केन्द्रले जारी निषेधाज्ञा अवधि बिहीबार रातिबाट सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।  बैठकले अत्यावश्यक सेवा, खाद

कोरोना संक्रमण नघटेपछि कैलालीमा एक साता लम्बियो निषेधाज्ञा

कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड […]

लमजुङमा निषेधाज्ञा एक हप्ता लम्बियो

कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट...