​युरोपा लिग : घरेलु मैदानमै आर्सनलको हार, हारे पनि अन्तिम १६ मा पुग्यो

फागुन ११ – आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ मा प्रवेशका लागि बिहीबार रातिका...

सम्बन्धित सामग्री

युरोपा लिगको अन्तिम १६ मा लिभरपुल

लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो। लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा […]

युरोपा लिगमा युनाइटेड र युभेन्ट्स विजयी, आर्सनल बराबरीमा रोकियो

२६ फागुन, काठमाडौं । युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन् । आर्सनल भने बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्डट्राफोर्डमा स्पानिस क्लब रियल बेटिसलाई ४–१ ले हरायो । युनाइटेडका लागि मार्कुस राशफोर्डले छैठौं, एन्टोनीले ५२औं, ब्रुनो फर्नान्डेजले ५८औं र वाउट वेघोर्स्टले […]

युरोपा लिग : आर्सनल अन्तिम १६ मा

एजेन्सी । आर्सनल र रियल बेटिस युईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहचरणको अन्तिम खेलमा एफसी जुरिचलाई १-० गोलले हराउँदै आर्सनलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलको १७ औं मिनेटमा किएरन टिएर्नीले गरेको गोलनै आर्सनललाई जीत दिलाउन पर्याप्त रह्यो । जीतसँगै आर्सनल […]

युरोपा लिग: बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको घरेलु मैदानमा सहज जीत निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोनाको जीतमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके […]

यस्तो छ युरोपा लिगको अन्तिम १६ का खेल तालिका

युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । शुक्रबार लिगको अन्तिम १६ को खेल तालिका ’ड्र’ सार्वजनिक गरेको हो ।

यस्तो छ युरोपा लिगको अन्तिम १६ को  ‘ड्र’

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । बिहीबार राति अन्तिम ३२ का खेलहरु सकिएसँगै लिगले शुक्रबार अन्तिम १६ को ड्र सार्वजनिक गरेको हो ।

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

यूईएफए युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरी खेलेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड समग्रमा ४-० को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो। खेलको १२ औं मिनेटमा पेनाल्टीको अवसर पाएको सोसिडाडका मिकेल…

बेन्फिकालाई हराउँदै आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश

एजेन्सी । युरोपा लिग अन्तर्गत इंग्लिस क्लब आर्सनलले अन्तिम १६ मा स्थान बनाएको छ ।

शानदार जितसहित टोटमहम युरोपा लिगको अन्तिम १६ मा प्रवेश

१३ फागुन,काठमाडौं । जर्मन क्लब वल्फ्सवर्गलाई समग्रमा ८-१ ले पराजित गर्दै इंग्लिस क्लब टोटमहम हट्सपर युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । राउण्ड अफ ३२ अन्तर्गत दोस्रो लेगमा टोटनहमले घरेलु मैदानमा वल्फ्सवर्गलाई ४-० ले पराजित गर्दै समग्रमा ८-१ को जित हात पारेको हो । टोटनहमका लागि कार्लोस भिनिसियसले ५०औं र ८३औं मिनेटमा […]

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।