युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।

सम्बन्धित सामग्री

युरोपा लिग : आर्सनल हार्दा चेल्सीको प्रभावशाली जित

यूईएफए युरोपा लिग फुटबल अन्तर्गत बिहिबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले क्वार्टरफाइनल सम्भावना बलियो बनाउँदा अर्को इंग्लिस क्लब आर्सनल भने पराजित भएको छ। अन्तिम १६ मा पहिलो लेग अन्तर्गत चेल्सीले युक्रेनी क्लब डायनामो किभमाथि सहज जित निकाल्दा आर्सनल फ्रेन्च क्लब रेनससँग स्तब्ध भयो। प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ...