काठमाडौं : नेपाली फुटबल टोली कतारमा १० दिन तालिम र तीन वटा अभ्यास खेल सकेर यतिबेला एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा छ। टोलीले शनिवार कुवेत सिटीमा रहेको अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गर्यो।
सोमबारसमेत सोही मैदानमा अभ्यास गर्ने कार्यतालिका रहेको छ। उसो त कतार…