ठाकुरद्वारा– कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणलाई प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाएकी छन् । आज निकुञ्ज स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) का अवसरमा आयोजित विशेष समारोहमा मन्त्री चौधरीले निकुञ्ज र वन्यजन्तुको संरक्षणलाई आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उनले परम्परागत शैलीबाट माथि उठाएर वैज्ञानिक र प्रविधिमैत्री […]
१७ वैशाख, काठमाडौं । कानुनविदहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई उनले सर्वाधिक चासो राखेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा थप परामर्श गर्न सुझाव दिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवास पुगेका पाँच कानुनविदहरूले फरक-फरक राय दिए पनि उनीहरूले परिषद्सम्बन्धी अध्यादेशबारे …
१७ वैशाख, काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रहरीका …
काठमाडौं । विनोद पौडेलले निर्माण गरेको फिल्म ‘रोल नं १’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । मौसमजस्तै छिनमै खोसिने आममान्छेको सपना र भरोसाको कथा टिजरमा चित्रण छ ।
पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र …
आज पनि घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु […]