अर्थसंक्षेप : बढ्यो नेप्से, तिहारमा ५२ लाख माला खपत हुने, एनपीएलमा टेलिकमको ‘अनलिमिटेड प्याकेज’ र अमेरिकी निर्वाचनमा १२ अर्ब डलर खर्च हुने

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ? धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव […]