एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी

२७ वर्षीय एमबाप्पेले मंगलबार सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै आफ्नो टिप्पणीले चीन र विश्वभरका चिनियाँ समुदायका मानिसलाई दुःख पुगेको स्वीकार गरेका छन्।