कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

काठमाडौं । पदको दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन्। उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ। अध्यक्ष गुरागाईं पछिल्लो समय […]