कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौं : वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लँदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ ।जलवायु परिवर्तनमा नेपालको खास योगदान नभए पनि क्षतिका हिसाबले ठूलो समस्यामा परेको छ । पानीका मूल क्रमशः सुक्दै गएका छन् । कहिल्यै बाढी नआउने मुस्ताङमा बाढीबाटै ठूलो क्षति पुगेको छ । मेलम्चीको बाढीका कारण भोग्नुपरेको क्षति र त्यसपछिको पुनः निर्माण तथा पुनःस्थापनाको काम अझै पूरा भइसकेको छैन ।यी र यस्ता

सम्बन्धित सामग्री

जलवायु शरणार्थीलाई कानुनी संरक्षण आवश्यक

गत वर्ष दुबईमा भएको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) मा ‘जलवायु आप्रवासी’ र ‘जलवायु शरणार्थी’ शब्दावली बैठक एवं प्यानल छलफलमा निकै चर्चाको विषय बनेको थियो । यी शब्दावलीलाई राष्ट्रसंघका उच्चपदस्थ...

कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको अन्त्यको सुरुवात गर्ने सहमति

जीवाष्म इन्धनको युग अन्त्यको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति...

जैविक ऊर्जा खपत कम गर्न धनी राष्ट्र अनिच्छुक

दुबई : जलवायु परिवर्तन सम्बन्धी अन्तरराष्ट्रिय सञ्जाल (क्लाइमेट एक्शन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरूले हटाउन नसकिने भन्दै आफ्नो अडान नछोडेपछि क्यानले त्यसतर्फ चासो देखाएको हो।जलवायु परिवर्तनमा काम गर्दै आएका नागरिक समाजहरूको विश्वव्यापी नेटवर्क क्लाइमेट क्यानले तत्काल जैविक ऊर्जा रोक्ने निर

‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्याउनु पर्छ’

कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले  जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताए।संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड

कोप-२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा गर्छ : आईईए

संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईइएले आइतबार जनाएको छ।“जिवाश्म इन्धन क्षेत्रको कारण हरितगृह ग्यास उत्सर्जनको सामना गर्न यी प्रतिज्ञाहरू सकारात्मक कदमहरू भए तापनि ती विश्वलाई विशेष गरी विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्ने जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी अन्तर्राष

जलवायु वित्त व्यवस्थापनको प्रश्न

दुबईमा राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८)लाई सफल बनाउने हो भने सम्मेलनले जलवायु वित्तका मामिलामा तुरुन्तै महत्वपूर्ण कदम चाल्नुपर्नेछ । युनाइटेड अरब इमरेट्स (युएई) का सुल्तान एवं यस वर्षका कोपका अध्यक्ष अल...

कोप–२८ लाई यसरी सार्थक बनाऊँ

अबका केही दिनमा दुबईमा राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) हुन गइरहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) नेतृत्वको एक साहसी वित्तीय पहलले मात्रै दक्षिणी गोलार्धलाई आवश्यक कोष एवं समर्थन प्रदान गर्न...

नेपालले विश्वको ध्यान खिच्ने अवसर कोप-२८

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले नियमितजसो बैठक तथा सम्मेलन गरिरहेको छ। यही नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरमा हुने सम्मेलनको तयारी सरकारको तर्फबाट अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा प्रस्तुत गर्नका लागि भनेर सरकारले ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा उच्चस्तरीय टोली […]

कोप–२८ सम्मेलनको लागि सरकारले पर्याप्त छलफल नगरेकाे सराेकारवालाकाे गुनासो

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धि विज्ञहरुले सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औं संस्करण (कोप–२८) सम्मेलनको लागि पर्याप्त छलफल तथा आवश्यक तयारी गर्न नसकेको गुनासो गरेका छन् । नेपाल ग्रामिण पुननिर्माण संस्थाले काठमाडौंमा गरेको २८ औं जलवायु सम्मेलन र नेपालका तर्फबाट जलावायु न्यायका लागि राष्ट्रिय परामर्स कार्यक्रममा विज्ञहरुले कोप—२८ मा उठाउने एजेण्डाको बारेमा सरोकारवालासँग […]

कोप-२८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सहभागिता

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा सहभागिता जनाउने भएको छ । परराष्ट्र स्रोतका अनुसार यस पटक यूएईमा हुने कोप–२८ नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल आफैंले नेतृत्व गरेर जान लागेका हुन् । कोप–२८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबई सहरमा हुने तय भएको छ ।