काठमाडौं । जलवायु परिवर्तन सम्बन्धि विज्ञहरुले सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औं संस्करण (कोप–२८) सम्मेलनको लागि पर्याप्त छलफल तथा आवश्यक तयारी गर्न नसकेको गुनासो गरेका छन् । नेपाल ग्रामिण पुननिर्माण संस्थाले काठमाडौंमा गरेको २८ औं जलवायु सम्मेलन र नेपालका तर्फबाट जलावायु न्यायका लागि राष्ट्रिय परामर्स कार्यक्रममा विज्ञहरुले कोप—२८ मा उठाउने एजेण्डाको बारेमा सरोकारवालासँग […]