बिहीबारदेखि मौसममा बदली हुने, हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षा

काठमाडौंः पश्चिमी न्यून चापीय प्रणाली बिहीबारदेखि नेपाल प्रवेश गरेसँगै मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबारदेख िमुलुकको पश्चिम क्षेत्रमा हल्का वर्षा र हिमपात हुने जनाएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशमा वर्षा र हिमपातको स्म्भापना रहेको जनाएको छ।  हाल पाकिस्तान र आसपासको क्षेत्रमा रहेको न्यून…

सम्बन्धित सामग्री

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा […]

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : म‌गलबार देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा हल्का वर्षाको पनि अनुमान गरिएको छ। बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ&nb

पश्चिमी वायुको प्रभाव : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मौसम  पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। दिउँसो पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। द

पश्चिमी वायुको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाण्डाै – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताउनुभयो । काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्य बर्षा र हिमपात भैरहेको भएपनि ठूलो पानी तथा हिउँ पर्ने सम्भावना भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । य...

पश्चिमी वायूको प्रभावले हल्का वर्षा र हिमपात

काठमाडौं : अहिले बिहान सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटफुट वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए। प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने  छ। उनकाअनुसार उच्च पहाडी तथा हिमाली भ–ूभागमा हल्का हिमपातको सम्भावना र

आज बिहानैदेखि देशभर वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

काठमाडौं । देशका अधिकांश भेगमा आज बिहानैदेखि हल्का वर्षा भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अधिकाशं ठाउँमा हल्का वर्षा गराएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात समेत भइरहेको छ । यो मौसमी […]

न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश स्थानमा हल्का वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।  यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ।बुधबार बिहान देशभरको मौसम सामान्यदेखि आंशिक बदली भएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बुधबार बिहान १० दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। यस्तै‚ जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ३

पहाडी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हल्का हिमपात हुने

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक/दुई […]