आज बिहानैदेखि देशभर वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

काठमाडौं । देशका अधिकांश भेगमा आज बिहानैदेखि हल्का वर्षा भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अधिकाशं ठाउँमा हल्का वर्षा गराएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात समेत भइरहेको छ । यो मौसमी […]

सम्बन्धित सामग्री

मनसुन सक्रिय हुँदा देशभर वर्षा, बुधबारदेखि घाम लाग्ने अनुमान

काठमाडौं । मनसुन वायुका कारण एक सातादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । लगातारको झरीले जनजीवन कष्टकर भइरहेको अवस्थामा अझै दुई दिन घाम नलाग्ने मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका सबै भूभागमा वर्षा भइरहेको छ । दिउँसोदेखि देशैभर वर्षा हुनेछ […]