उपभोक्ता अधिकार: अनुगमन र व्यवस्थापन

देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोक्ता अधिकार पनि कुण्ठित हुनबाट कम भएको छैन। कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रवृत्तिमा कमी भएको छैन।...

सम्बन्धित सामग्री

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता अधिकार मञ्च कर कार्यालय घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि । तस्बिर : कारोबार

सरकारी गोदाममै भेटियो उत्पादन मितिविनाको खाद्य सामग्री

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको […]

बजार अनुगमन प्रभावकारी कसरी बनाउने ?

उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन्  बजार भन्नु नै वस्तु तथा सेवा खरिद–बिक्री अर्थात् व्यावसायिक गतिविधि हुने स्थान हो । अहिलेको समयमा पनि विद्युतीय माध्यमबाट विद्युतीय...

बोतलमा पेट्रोल नबेच्न प्रशासनको २४ घण्टे अल्टिमेटम

ताप्लेजुङ – बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधानिकरुपमा खुल्ला रूपमा पेट्रोलियम पदार्थको कारोबार भइरहेको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो। […]

संसदीय समितिले भन्यो– ‘मूल्य बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसे’

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रीवास्तवले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो ।

नेपालको बजार अनुगमन र उपभोक्ता अधिकार

सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका चारवटा अधिकारबारे चर्चा गरेपछि विश्वव्यापीरुपमा उपभोक्ता अधिकारले व्यापकता पाउन थालेको हो। नेपालमा भने पहिलो पटक २०५४ सालमा उपभोक्ता संरक्षण ऐन जारी भयो।वर्तमान नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था गरिएको छ। यस संवैधानिक हकको प्रभावकारी प्रचलनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएको छ। यस ऐनमा उपभोक्ताका नौ प्रकारका अधिकारको व्यवस्था गरिएको छ।उपभोक्ता अधिकारनेपाली उपभोक्तामा वस्तु वा सेवामा सहज पहुँचको अधिकार, प्रतिस्प

बजार अनुगमन तीव्र बनाइँदै

जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले यहाँका भेरीगङ्गा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले रु ३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्य...

खाद्यान्नमा चर्को मूल्यवृद्धि : नियमनकारी मूकदर्शक, अनुगमन कर्मकाण्डी

गत हप्ताको शुक्रवार बिहान काठमाडौंको मनमैजु बस्दै आएका माधव तिमल्सिना ‘मर्निङ वाक’मा निस्किएका थिए ।  मर्निङ वाककै समयमा उनले एउटा गाडी देखे । गाडीमा धेरै मरेका ब्रोइलर कुखुरा देखिए । उनले त्यतिखेर सामान्य सोधपुछ गरे । ११५ वटा मरेका कुखुरा गाडीमा पाइएपछि तत्कालै प्रहरीलाई फोन गरे ।  उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष समेत रहेका तिमल्सिनाले तत्कालै प्रहरीलाई बोलाएपछि प्रहरी पनि आइपुग्यो । सामान्य सोधपुछपछि प्रहरी टोलीले तारकेश्वर नगरपालिकाको मनमैजुस्थित दक्षिणकाली कोल्ड स्टोर अगाडिब...

५ हजार व्यावसायिक फर्ममा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गएको एक वर्षमा पाँच हजार व्यावसायिक फर्ममा अनुगमन गरेको छ । बजारमा हुने ठगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गरी उपभोक्ता अधिकार सुरक्षित राख्न विभागले मुलुकभर ४ हजार ९ सय १५ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको हो ।