डा केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच अनौपचारिक छलफल, मंगलबार फेरि वार्ता

सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले बताए

सम्बन्धित सामग्री

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीचको वार्ता सहमति नजिक

आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि अहिलेसम्म चलिरहेको वार्ता सहमति नजिक पुगेको वार्तामा सहभागि एक सदस्यले स्वास्थ्यखबरलाई जानकारी दिए।

अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता टोलीबीच छलफल

४ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ । ९ दिनदेखि […]

डा केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएपछि आजको लागि वार्ता तय गरिएको थियो।

डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै, सरकारी प्रतिनिधिसँग आज पनि वार्ता हुँदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको जनाइएको छ । तर, उनको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन । डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित […]

गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौँ । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक […]

डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्‍यो, अनसन तोड्न आग्रह

स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

गठित समितिले विपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीसँग थाल्यो वार्ता

सरकारले गठन गरेको वार्ता टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीबीच मंगलबारबाट वार्ता सुरु भएको छ।

वीपीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्रालयको टोली आउने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।...