वीपीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्रालयको टोली आउने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।...

सम्बन्धित सामग्री

बालुवाटारमा नेताहरुको दौडधुप, सिंहदरबारमा मिटरब्याज पीडितसँग वार्ता

२१ फागुन, काठमाडौं । सोमबार बिहानभर सत्ता गठबन्धन जोगाउन र भत्काउन रस्साकस्सी चलिरहेको थियो । सिंहदरबार, बालुवाटार र पार्टी कार्यालयहरुमा नेताहरुको दौडधुप थियो । त्यहीबेला गृह मन्त्रालयमा भने ३५ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता चलिरह्यो । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष […]

अर्थ मन्त्रालयसँग थप छलफल गर्नेगरी टुंगियो सरकार र विद्यालय कर्मचारीबीचको वार्ता

सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासंघ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए । उक्त माग सुनुवाइका लागि शिक्षा मन्त्रालय सकारात्मक देखिएको छ । तर, त्यसका लागि अर्थ मन्त्रालयको सहमति चाहिन्छ । अर्थ मन्त्रालयका अध

गृह मन्त्रालयको पत्रकार सम्मेलनमा कानुनमन्त्री कोइराला र महान्यायाधिवक्ता खाती

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग वि.सं. २०७७ फागुन २० मा सम्झौता गरेको सो अनुसार हालसम्म ५२३ मुद्दाहरू फस्र्यौट भइसकेको बताए […]

बूढी गण्डकी गेजुवालाई नदिने सरकारको निर्णय

काठमाडौँ। सरकारले बूढी गण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बूढी गण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्ताव सदर गर्ने निर्णय गरेको हो । चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी यसअघि भएको मन्त्रिपरिषद्को […]

अमेरिकी र टर्किस राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं‍- अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसी आक्रमणबारे छलफल भएको जनाइएको छ। ‘राष्ट्रपति बाइडनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको […]

मन्त्रालय भागबण्डाबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच निर्णायक वार्ता सुरु

काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । सरकारलाई पूर्णता दिने विषयमा देउवा र दाहालबीच निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालयको भागबण्डाबारे सहमति हुने भएको हो । मन्त्रालय भागबण्डाबारे सहमति हुन नसक्दा अहिलेसम्म सरकारले पूर्णता नपाएको […]

एमाले कार्यदलको बैठक सम्पन्न, वार्ता निश्कर्षउन्मुख रहेको प्रदीप ज्ञवालीको दाबी

काठमाडौं, २३ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी नेता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि […]

मन्त्रालयको विषयमा कुरा नमिलेपछि ओली र जसपाबीच वार्ता भाँडिने सम्भावना

सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको बालुवाटार...

असन्तुष्ट स्वास्थ्यकर्मीसँग वार्ता गर्न मन्त्रालयले गठन गर्‍याे वार्ता टोली

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनदेखि आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ तथा हेल्थ असिस्टेन्ट संघसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा ग...

मन्त्रालयको भागबण्डा नमिलेपछि बिना निश्कर्ष टुंगियो फोरमसँगको वार्ता

संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषय टुंगो लगाउन बालुवाटारमा बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ। मन्त्रालयको भागबण्डा नमिलेपछि एमाले माओवादी र फोरमबीचको वार्ता बिना निश्कर्ष टुंगिएको हो। फोरमले आफूलाई ३ वटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ भने एमाले माओवादीले भने २ वटा मन्त्रालय दिन सकिने बताउँदै आएको छ। फोरम सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरू सहमतिको…