गठित समितिले विपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीसँग थाल्यो वार्ता

सरकारले गठन गरेको वार्ता टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीबीच मंगलबारबाट वार्ता सुरु भएको छ।