कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने

कृषि अनुदान वितरण र स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएसँगै बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७६÷७७ देखि वितरण गरिएको कृषि अनुदान वितरणमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन उपसमिति गठन गरेर छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

सम्बन्धित सामग्री

बागमती प्रदेशको लेखा समितिले छानबिन गर्ने

बागमती । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानबिन गर्ने जनाएको छ । लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानबिन गर्ने निर्णय गरेको छ । छानबिनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ । लेखा […]

कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने

वाग्मती प्रदेश लेखा समितिले कृषि अनुदान वितरण तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन गर्ने भएको छ ।