महोत्तरी –जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन । सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका मेयर मिश्र र महासचिव पाण्डेय मंगलबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।
जिल्ला अदालत महोत्तरीको १ नम्बर इजलासले दुवै...