थमन विक हत्या प्रकरण : अदालतको फैसला पूर्वाग्रही रहेको भन्दै महोत्तरीमा प्रदर्शन

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सात जनालाई सुनाएको जन्मकैदको फैसला विभेदकारी तथा पूर्वाग्रही रहेको भन्दै मटिहानीमा आज प्रदर्शन गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नगर कमिटी मटिहानीका अध्यक्ष श्याम मण्डलको नेतृत्वमा अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले ‘मधेश आन्दोलनका झुटा मुद्दा खारेज गर’, ‘अदालतले पूर्वाग्रही […]