सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा–सुविधा रोक्का भएको छ । माघदेखि सांसद शर्माको सेवा–सुविधा रोक्का गरिएको...
जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सात जनालाई सुनाएको जन्मकैदको फैसला विभेदकारी तथा पूर्वाग्रही रहेको भन्दै मटिहानीमा आज प्रदर्शन गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नगर कमिटी मटिहानीका अध्यक्ष श्याम मण्डलको नेतृत्वमा अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले ‘मधेश आन्दोलनका झुटा मुद्दा खारेज गर’, ‘अदालतले पूर्वाग्रही […]
प्रदेश संसदीय दलका नेतालाई जन्मकैदपछि लोसपामा सरकार छाड्न दबाब
असइ थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलालाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सरकार छाड्न दबाब बढेको छ । मधेश आन्दोलनका...
महोत्तरी- बहुप्रतिक्षित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले प्रतिनिधिसभामा महोत्तरी-१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ दिएको हो । यसै मुद्दामा मधेस प्रदेशसभामा महोत्तरी-३ (१) बाट निर्...

महोत्तरी –जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन । सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका मेयर मिश्र र महासचिव पाण्डेय मंगलबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।
जिल्ला अदालत महोत्तरीको १ नम्बर इजलासले दुवै...