थमन विक हत्या प्रकरण: संघीय सांसद महतोले पाए सफाइ, प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद

२०७२ साल भदौ २५ मा असई विकको हत्या भएको थियो । उनको हत्या अभियोगमा २०७५ साउन २८ मा २८ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

सम्बन्धित सामग्री

असइ थमन विक हत्या प्रकरण : फरार सांसद शर्माको सेवा–सुविधा रोक्का

सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा–सुविधा रोक्का भएको छ । माघदेखि सांसद शर्माको सेवा–सुविधा रोक्का गरिएको...