दुबईले २० मिनेट हिँड्नयोग्य सहर बनाउने आफ्नो महत्वाकांक्षी लक्ष्य घोषणा गरेको छ । २० मिनेट पैदल हिँड्नयोग्य सहर बन्दा त्यहाँ बसोवास गर्ने मानिस, पर्यटक आदिले आवश्यक पर्ने सपिङ मल, स्कुल, मस्जिद,...
इमीले सुनाइन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’ मैले सोधें, ‘हल्का वर्षाले सहर पखालिएको छ । वायुमण्डलमा शीतलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरि किन गलत समय भयो ?’ तर, इमीले मेरो कुरामा चित्त बुझाइनन् । उनले थपिन्, ‘यो त बगैंचा सहर यो, जो ढकमक्क फूलहरुले सुशोभित […]
‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशिलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ ।शुक्रबार काठमाडौंमा विश्व सहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशिलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने जानकारी […]
काठमाडौँ । अफगानिस्तानको चरमपन्थी सङ्गठन तालिबानले मुलुकको दोस्रो ठुलो सहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो सहर कुनै समय तालिबानको महत्त्वपूर्ण पकड रहेको सहर थियो र रणनीतिक हिसाबमा पनि यो सहर निकै महत्त्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत […]
उमेरले लगभग डाँडो काटेकी मेरी आमाको मन, अनि मेरा बालाई सहर पठाउँदा पाएको पीडा सम्झेर सहर पठाउन आमाको मन त खासै मानेको थिएन होला। तर मन नभएर पो के गर्नु, बाँकी केही उपाय नभएपछि म सहर आएँ।
नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ, अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन्
न्युजिल्यान्डको सहर अकल्यान्ड विश्वमै सबैभन्दा बस्नलायक सहर बनेको छ । यो कोरोना भाइरस (कोभिड–...
हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएक
देशका विभिन्न जिल्लामा सहर बसाउने भनेर नयाँ सहर आयोजना सुरु भएको दशक पुग्यो । तर सोचेअनुरूप प्रगति हासिल भएको छैन । २०६७/६८ मा मध्यपहाडी लोकमार्गमा पर्ने १० सहर छनोट गरी नयाँ सहरका रूपमा विकास गर्ने अवधारणाअनुसार आयोजना सुरु भएको थियो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना पर्याप्त बजेट नहुँदा सहरको काम अध्ययनमै सीमित बनेको छ । अध्ययन पूरा भएका सहरमा समेत बजेट अभावका कारण काम अघि बढेको छैन । केही स्थानमा सडक, नाली र बसपार्क निर्माणको काम मात्र भएको छ । सरकारले बर्सेनिजसो नयाँ सहर थप्दै लगे पनि बजेट भने प...